काठमाडाैं । नेपाली फिल्मी बजारमा सवैभन्दा ब्यवसायिक हिसावले ब्यस्त नायिकामा आउने नाम हो प्रियंका कार्की ।प्रियंकाको बोल्ने शैली, ड्रेस सेन्स र ग्ल्यामरको पनि बेलाबेला चर्चामा आउने गर्दछ ।
केकी अधिकारी निर्देशीत फिल्म कोहलपुर एक्स्प्रेसको प्रमोशनमा जापान पुगेकी प्रियंका रातो गाउनमा सजीएकी छिन् जसमा उनको शुन्दरता छचल्कीएको छ ।
करीव ४० हजार मूल्य पर्ने गाउनमा सजीएकी प्रियंकाले सवैको ध्यान खिच्न सफल रहेकी थिईन् ।
यो समाचार न्युज २४ नेपालबाट लिईएको हो ।