जेष्ठ २९/रुपन्देही
ने.बि.संघ लुम्बिनी इन्जिनियरिङ् कलेज भलबारीले ओली सरकारको पेट्रोलियम पदार्थ को चरम मूल्यवृद्धितथा अनाबश्यक करवृद्धि बिरुद्धमा कलेज गेट देखि सुरु भएको बिरोध र्याली भलबारी चोकमा पुगेर कोडसभामा रुपान्त्रित भएको थियो।
कोडसभामा लुम्बिनी इन्जिनियरिङ कलेजका सभापति दिपक फौदारले सम्बोधन गर्नु भएको थियो ! ओलि सरकारको तानासाही शासन बिरुद्ध सौरभ घिमिरेले पनि र्यालिलाई सम्बोधन गर्नु भएको थियो।
यस कार्यक्रम लाई अपहेलना गरी समयमै मूल्य समायोजन नभए फेरि नेपाल विद्यार्थी सघं सडक मा उत्रने कुरा पनि सभा बाट जानकारी गराउदै स्वबियुका सभापति युबराज चिदिले ठाडो चेतावनी दिनुभएको थियो।