जेष्ठ ३०/पोखरा
वर्तमान सरकारले अबैधानिक तरिकाले गरेको मुल्यवृद्धि कारण नेपाल विद्यार्थी संघ , इ.अ.स पश्चिमाञ्चल क्याम्पस पोखरा ले आझ अर्थात बुधबार राके जूलूस निकालेको छ।
इकाइ सभापति अमन भुसाल , ने.बि.संघ पश्चिमाञ्चल क्याम्पस संरक्षक तथा कास्कीका जुझारु विद्यार्थी नेता अञ्जान जङ्ग थापाको प्रमुख आतिथ्यमा साथै कास्कीका विद्यार्थी नेता पशुपति भटराइ , विद्यार्थी नेता बिनय पौडेल लगायतको नेतृत्वमा राके जूलूस क्याम्पस बाट लामाचौर चोक सम्म नेकालिएको थियो अनि क्याम्पस मै आएर कोण सभामा परिणत भएको थियो ।
सभापति अमन भुसाल भन्छ्न : के.पि ओलि सरकारले पेट्रोलियम पदार्थमा गरेको मुल्य वृद्धिका कारण जनताको ढाड सेकेको छ । सरकारले गरेको गतिविधिले गर्दा यस सरकारले अधुन्याकबाद ल्याउन खोजेको छ ।
यस अघि पनि मोदि नेपाल आएको बेला, लमप्सार बादी सरकार बिरुद्ध भारतका सांसद कृति आजात को टुइट को बारेमा समेत ने.बि.संघ , पश्चिमाञ्चल क्याम्पस बिरोधमा उर्लिएको थियो।