काठमाडाैँ। छक्क पर्नुहुन्छ, तपाईलाई मनपर्ने अभिनेत्रीहरुको ‘लुक्स’मा परिवर्तन आएको देखेर । अाज हामी पुराना अाफ्नाे समयमा नेपाली फिल्म नगरीमा एकछत्र राज गरेका अभिनेत्रीका फाेटाेहरू यहाँ प्रस्तुत गर्दै छाैँ जाे समयअनुसार यसरी परिवर्तन भएका छन् । काेहि फिल्म क्षेत्रमा अझै पनि उति नै सक्रिय छन् भने काेही घर, परिवार, व्यक्तिगत जीवन अादीमा व्यस्त छन् ।
जाे जेमा व्यस्त भए पनि यी नायिकाहरूले अाफ्नाे सुन्दरतालार्इ अझैपनि उत्तिकै कायम राख्न सफल रहेका छन् ।
भुवन चन्द
तृप्ती नाडकर
गाैरी मल्ल
करिस्मा मानन्धर
विपना थापा
निरूता सिंह
जल शाह
झरना थापा
रेखा थापा
यो समाचार न्युज २४ नेपालबाट लिईएको हो ।