यो देशको माटो अन्त सार्न दिने छैनौ
बरू हामि मेर्छै आमा तार्न दिने छैनौ
गैतम बुद्ध नेपलमा जन्मी हुर्कि बडेका हुन
उहाको बिचार बिबेक हामीले मार्न दिने छैनौ
नेपाल र नेपालिलाइ सधै खुसि राख्ने छै
आसुको धारा कहिले पनि झार्न दिने छैनौ
बन मासाको बुरूवा बरू जरै देखि उखाल्छु
घुस्कुरि र अत्याचारि धेरै चार्न लिने छैनौ
बोल्छै कलम चलाउछै अव चुप लाग्दैनै हामि
बिकाष गर्न भोलि भनि टार्न दिने छैनौ
राम कुमार बोहरा, गोर्खा