सुनसरी ।
धरान उपमहानगरपालिका १ बस्ने अमितकुमार राईको छुरा प्रहारबाट मृत्यु भएको छ ।
सोही उपमहानगरपालिका १३ फुस्रेमा हिंडीरहेको अवस्थामा पुरानो रिसइबीको कारण सोही ठाउँ बस्ने २८ वर्षीय सन्तोष लिम्बु र २० वर्षीय आशिस माझीले सोमबार छुरा प्रहार गर्दा गम्भीर घाइते भएका राईको उपचारको लागि घोपा अस्पताल धरानमा उपचारको क्रममा मृत्यु भएको हो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।