भदौ १ नवलपरासी । अबिरल बर्षपछि आएको बाढीले नवलपरासी जिल्लाको बिभिन्न ठाउमा पुरयाएको क्षतिप्रति दुख ब्यक्त गर्दै तत्काल उचित राहत उपलब्ध गराउन उपभोक्ता हित संरक्षण मन्च नेपाल जिल्ला समिति नवलपरासिले बिज्ञप्ति मार्फत नेपाल सरकारसंग माग गरेको छ ।
बाढीले क्षति पुरयाएको सडेगलेको खद्यान्न तथा पशुपन्छीको मासु प्रयोग गर्नाले हुनासकने महामारी प्रति सचेत रही आफुले खरिद गर्ना लागेको खद्यान्न तथा मासुजन्य पदार्थको उचित जानकारी लिएर मात्र खरिद गर्न आम नागरिक उपभोक्तामा अध्यक्ष रामजी ज्ञवाली र सचिव रमेश चौधरीद्धरा हस्तक्षरित बिज्ञप्तिद्धरा अनुरोध गरिएको छ