सचिन पंगेनी
सुस्ताका बासिन्दाले नेपाल-भारत सीमानामा बनाइएको बाँधका कारण नेपाली भाग डुबानमा परेपछि आक्रोशित हुदै बाँधनै भत्काएका छन् । सुस्ताको वडा नम्बर १ र २ डुबानमा परेपछि स्थानीयले बाँध भत्काएका हुन् ।
दुई सयको हारहरीमा भेला भएका स्थानीयले बाँध भत्काउन
थालेका हुन् । उता आक्रोशित स्थानीयलाई प्रशासनले सम्झाउने प्रयास गरिरहेको बताइएको छ ।