आखामा आईलाइनर सही तरिकाले लगायो भने आखा एकदम राम्रो देखिन्छ । तर तपाईलाई थाहा छैन होला गलत तरिकाले से आईलाइनर लगायो भने आखालाई धेरै नोर्क्सन हुनसक्छ ।
आईलाइनर माथि गरिएको रिसर्च यो कुरा प्रस्ट भइसकेको छ कि यदि आईलाइनरको प्रयोग सावधानी पुर्बक नगरे वा राम्रो क्वॉलिटीको आईलाइनरको प्रयोग नगरे यसले आखालाई धेरै खतरा हुनसक्छ ।
आखा एकदम सेंसिटिव कुरा हो ,त्यसैले मेकअपलाई लिएर खास ध्यान राख्नु पर्छ। यदि तपाई पनि आखाको मेकअप गर्नु हुन्छ भने यस्तो ब्रान्डको प्रयोग गर्नुस जुन विश्वसनीय छ।
आईलाइनर बाएक अरु कुनै मेकअप प्रोडक्टलाई भने धेरै बुजेर मात्र प्रयोग गर्नु होस् । इन दिनों कॉस्मेटिक प्रोडक्ट्स की कई शिकायतें देखने को मिल रही हैं. ऐसे में लड़कियों को थोड़ी सजगता की जरूरत है।
आर्इलाइनर लगाउने सही तरिका :
- सधै एउटा राम्रो कम्पनीको आईलाइनर प्रयोग गर्नुहोस किन भने अरु जस्तोसुकै आईलाइनर प्रयोग गरे तपाइको आखाको रोसनी जान सक्छ ।
- सकेसम्म पेन्सिल आईलाइनर प्रयोग गर्ने गर्नुहोस ।