
रसुवा।
जिल्लाको गाेसाईकुण्ड गाउँपालिका वडा नम्बर ५ सानाे भार्खुमा अत्यधिक मदिरा सेवन गरेका आफ्नै छाेराले लठ्ठीले हिर्काएर बाबुको हत्या गरेका छन् ।
गए राति करिव १० वजेकाे समयमा ४० वर्षीय गाेपाल तामाङ (छाेरा) ले आफ्नै ६६ वर्षिय बुबा छेवाङ तामाङलाई टाउकाेमा लठ्ठी प्रहार गरी हत्या गरेको
जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी प्रमुख डिएसपी सुवास वुढाथाेकिक जानकारि दिए ।
मृतकलाई रसुवा अस्पतालमा पाेष्टमार्टमका लागि ल्याईएकाे रघटनाबारे थप अनुसन्धान भईरहेकाे प्रहरीले जनाएकाे छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।