
काठमाडौँ ।
नेपालले युएईविरुद्धको खेलमा पहिलो बलमा नै विकेट गुमाएको छ ।
एसीसी प्रिमियर कपको सेमिफाइनलमा टस हारेर पहिला ब्याटिंग गरिरहेको नेपालले पहिलो बलमा नै विकेट गुमाएको छ । युएईका बलर जुनैद सिद्धिकीले पहिलो बलमा नेपालका ओपनर कुशल भुर्तेललाई आउट गरेका छन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।