
काठमाडौं ।
आयोजक काठमाडौं भ्याली कलेज (केभीसी) ले केभीसी एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।
स्युचाटारस्थित घरेलु कोर्टमा भएको फाइनलमा केभीसीले ग्रिनफिल्डलाई ९–५ ले पराजित गर्यो। विजयी टिमका लागि आकार श्रेष्ठले ८ अंक जोडे। आकारनै ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।