नन्दु यादव ,
भाद्र २६, बेलाटारी । नेपाली कान्ग्रेसका युवा नेता उमेशचन्द्र यादव ले नेपाली कान्ग्रेस लाई नवलपरासी जिल्लाकाे दुईवटै क्षेत्रमा कान्ग्रेसकाे बिजय सुनिश्चित रहेकाे बताउनु भएकाे छ।नेता यादवले अाज गुठिसुर्यपुरा मा सन्चारकर्मीहरु सग कुरा षर्दै अब काे निर्वाचन मा कान्ग्रेस लाई दुईवटै क्षेत्र बाट बिजय गराउने अाफ्नाे काधमा जिम्मेवारी रहेकाे ले बिजय गरि छाडने ठाेकुवा गर्नुभयाे ।पार्टीको काे बिस्तार तर्फ समेत अाफु लागिपरेकाे जिकिर गर्नु भयाे। अब काे निर्वाचन मा कान्ग्रेसलाई लाई देशकाे पहिलाे पार्टीको रुपमा ल्याउने समेत दाबि गर्नु भयाे ।कुनैपनि शक्ति ले कान्ग्रेसलाई पराजित गर्न नसकिने वहाले भन्नू भयाे।बिगत लामाे समय देखि राजनीति गर्दै अाउनु भएकाे यादव युवाकाे नेता भनेर चिनिनुभएकाे हाे। लाेकतन्त्र ,गणतन्त्र जाेगाउन देशमा कान्ग्रेसकाे अावश्यकता रहेकाे बताउनु भयाे।कान्ग्रेसले देशलाई समृद्ध र देशकाे अभिभावक काे रुपमा भुमिका निभाउनु पर्ने भएकाे कान्ग्रेस लाई देशकाे पहिलाे पार्टी बनाउन अपरिहार्य रहेकाे बताउनु भयाे।
[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]