पुरुषहरु लोभ्याउने महिलाहरुको ७ गुणहरु
- कुनै महिलामा एक पुरुष महिलाको सुन्दरता मात्रै नभएर अरु धेरै कुरा देख्छ । त्यसमध्ये एक हो आत्मा विश्वास । खासगरी धेरै दुःख र कष्टमा हुर्केका महिलामा पुरुष त्यो सुन्दरता पाउँछन् । जुन उनको आत्माविश्वासमा देख्छन् ।
- यसको अलाबा महिलाको मुस्कान र उसको हाँसोले पनि पुरुषलाई लोभ्याउँछ ।
- महिलाहरु महिला आफ्ना कामहरुप्रती कति इमान्दार हुन्छन् त ईमान्दार महिलाहरुले पनि पुरुषलाई लोभ्याउँछन् ।
- कम खर्चिली महिलालाई पनि पुरुषहरुले असाध्यै मन पराउँछन् । जसले पुरुषलाई बचतमा साथ दिन सक्छन् । हरेक पुरुष यस्ता गुण भएका महिलाको खोजिमा हुन्छन् ।
- एक महिला कतिसम्म सहनशील हुन्छे यो जान्न पुरुषका लागि आवश्यक हुन्छ । किनकी जीवनका जस्तो सुकै अप्ठेराहरू आएपनि त्यसलाई स्वीकारर्न सक्ने खालका महिलाहरुलाई नै पुरुषहरू मन पराउँछन् ।
- अव्यवहारिक काम काज गर्ने, घरबार विग्रने, समाजले पचाउन नसक्ने खालका व्यवहार गर्ने महिलालाई कसैले पनि मन पराउँदैनन् । तर तिक्ष्ण बुद्धि भएका महिलालाई धेरैले मन पराउँछन् ।
- शारीरिक रुपले मात्र नभएर व्यक्तित्वका हिसाबले पनि कामूक देखिने महिलालाई धेरै जसो पुरुषले मन पराउँछन् |
एजेन्सी