![](https://usnepalinews.com/wp-content/uploads/2024/07/e0a4b0e0a4bee0a49ce0a4a8e0a580e0a4a4e0a4bfe0a495-e0a4aae0a4b0e0a4bfe0a4b8e0a58de0a4a5e0a4bfe0a4a4e0a4bfe0a4ace0a4bee0a4b0e0a587-e0a4a7.jpg)
काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज केन्द्रीय पदाधिकारी बैठक आह्वान गरेको छ।
परिवर्तित राजनीतिक परिस्थितिका सन्दर्भमा समीक्षा गर्न र पार्टीको धारणा तय गर्न पार्टीको केन्द्रीय पदाधिकारी बैठक आह्वान गरिएको सो पार्टीका प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए।
उनले भने, “परिवर्तित राजनीतिक परिस्थितिका सन्दर्भमा समीक्षा गर्न र पार्टीको धारणा तय गर्न पार्टीको केन्द्रीय पदाधिकारी बैठक आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेगरी आह्वान गरिएको हो।”
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।