![](https://usnepalinews.com/wp-content/uploads/2024/07/e0a4b0e0a4bee0a4b0e0a4bee0a4aee0a4be-e0a4a1e0a581e0a4ace0a587e0a4b0-e0a48fe0a495-e0a49ce0a4a8e0a4bee0a495e0a58b-e0a4aee0a583e0a4a4.jpg)
मुगु।
रारा तालमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा छायाँनाथ रारा नगर नगरपालिका वडा नं ५ कार्की बडा गाउँ बस्ने २१ वर्षीय शिशिर रावल रहेको रारा राष्ट्रिय निकुञ्ज कार्यालय हुटुले जानकारी दिएको छ ।
बिहीबार दिउँसो २ बजेको समयमा स्थानीय शिशिर कार्की तालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको रारा राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख राजु घिमिरेले जानकारी दिए।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।