![](https://usnepalinews.com/wp-content/uploads/2024/07/e0a495e0a58de0a4afe0a4bee0a4a8e0a495e0a58b-e0a495e0a587e0a4a8e0a58de0a4a6e0a58de0a4b0e0a580e0a4af-e0a495e0a4bee0a4b0e0a58de0a4afe0a4b8.jpg)
काठमाडौं ।
नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय कार्यसमितिको बैठकले गरेका निर्णय सार्बजनिक गरिएको छ ।
असार २० गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले सन्दीप लामिछानेलाई केन्द्रीय सम्झौतामा अनुबन्ध गरेको छ । त्यस्तै नेपाल प्रिमियर लिग आगामी नोभेम्बर/डिसेम्बरमा आयोजना गर्ने निर्णय गरेको छ ।
साथै क्यानले महिला खेलाडी अप्सरा बेगमले बन्द प्रशिक्षणका क्रममा अभ्रद्र व्यबहार गरेको भन्दै निलम्बन गरेको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।