
काठमाडौँ।
राउन्ड टेबल नेपालद्वारा आयोजित कर्पोरेट फुटसल च्यालेन्ज २०८१ मा विवाद भएको छ । सीई कन्सट्रक्सन र ग्लोबल आईएम बैंक बिचको खेलमा विवाद भएको हो।
सीई कन्सट्रक्सनले जितेको खेलमा ग्लोबलले सीईले कम्पनी भन्दा बाहिरका खेलाडी खेलाएको भन्दै प्रोटेस्ट राखेको बताइएको छ । आयोजकले यसबारे कुरा मिलाइरहेको जानकारी दिएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।