
काठमाडौं ।
रातिदेखिको अविरल वर्षाका कारण काठमाडौं महानगर वडा नम्बर-१९ ढोकाटोलस्थित तत्कालीन गगनसिंह दरबारको पर्खाल भत्किएको छ। सोमबार बिहान करिब ७:५५ बजे भूक्षयसँगै दरबारको दक्षिण मोहडाको ३० फिटे पर्खाल भत्केको हो।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।