
काठमाडौं ।
पोखराको सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पीडितले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध नाराबाजी र कालो झण्डा देखाएका छन्।
रास्वपाको प्रदेशस्तरीय प्रशिक्षणमा सहभागी हुन लागेका सभापति लामिछानेविरुद्ध पीडितले मंगलबार दिउँसो नाराबाजी रकालो झण्डा देखाए हुन्।
सहकारी ठगीमा सभापति लामिछानेको संलग्नता देखेर विरोधस्वरुप नाराबाजी र कालो झण्डा देखाएको जनाएको छ ।
सभापति लामिछाने सहकारी ठगीमा संलग्न भएको आरोपमा पीडितले पूरक जाहेरी दिएका थिए।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।