
काठमाडौं ।
प्रधान सेनापति अशोकराज सिग्देलले शनिबार मध्य पूर्वी पृतना मुख्यालय, बर्दिबासमा नव निर्मित गल्फ कोर्ष (मिथिला नगरी आर्मी गल्फ क्लब) को उद्घाटन गरेका छन् ।
उक्त गल्फ कोर्षमा दुई दिने राष्ट्रिय स्तरको “Inauguration Cup गल्फ प्रतियोगिता-२०८१” मा विजेता खेलाडीहरूलाई मधेस प्रदेशका मुख्यमन्त्री, प्रधान सेनापति लगायतबमट पुरस्कार वितरण गरिएको थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।