
काठमाडौं ।
चन्द्रागिरी नगरपालिका २ र धादिङको सिमानामा पर्ने झ्याप्लेखोलामा पहिरोको कारण अत्रपत्र परेका यात्रुको नेपाल प्रहरी कार्यलयका २ वटा बसबाट उद्धार गरिएको छ ।
उक्त क्षेत्रमा अलपत्र परेका यात्रुहरुलाई काठमाडौंसम्म ल्याउनको लागि सशस्त्र प्रहरी बल, नेपाल प्रहरी कार्यलबाट २ वटा बस सयाक प्रहरी निरीक्षकको कमाण्डमा १३ जनाको टोलीसहित खटिएको छ ।
उक्त बस ४० सिट क्षमताको २ वटा बसले अलपत्र यात्रुलाई झ्याप्लेखोलाबाट काठमाडौ ल्याउने प्रहरीले जानकारी दिएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।