१० असोज , काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले विजया दशमीका अवसरमा सर्वसाधारण र विशिष्ट व्यक्तिलाई टीक लगाइदिने भएकी छन् ।
टीका ग्रहण गर्न इच्छुक विशिष्ट व्यक्तिहरुलाई अपरान्ह २ बजे देखि ३ बजेसम्म र तथा सर्वसाधारणलाई ३ बजेदेखि शीतल निवासमा टीका लगाउने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।