![](https://usnepalinews.com/wp-content/uploads/2025/02/e0a4aae0a58de0a4b0e0a587e0a4b8-e0a49ae0a58ce0a4a4e0a4bee0a4b0e0a580-e0a4b8e0a4b2e0a58de0a4afe0a4bee0a4a8e0a4aee0a4be-e0a4a8e0a4af.jpg)
काठमाडौं ।
प्रेस चौतारी नेपाल सल्यानको सातौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन भएको छ । अधिवेशनले भुमप्रकाश भण्डारीलाई अध्यक्ष चुनेको छ । त्यस्तै उपाध्यक्षमा बामदेव केसी र सचिवमा चूडामणि पिएम र कोषाध्यक्षमा कूलबहादुर रेउले चुनिएका छन् ।
सदस्यहरूमा क्रमशः धनेश बुढाथोकी, रुपलाल गिरी, पोखरसिंह वली र पूर्णिमा डिसी निर्वाचित भए भने केन्द्रीय प्रतिनिधिमा शंकर केसी र शिवा डाँगी निर्वाचित भएको जनाईएको छ।
प्रेस चौतारी नेपाल सल्यानको सातौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन भएको छ । अधिवेशनले भुमप्रकाश भण्डारीलाई अध्यक्ष चुनेको छ । त्यस्तै उपाध्यक्षमा बामदेव केसी र सचिवमा चूडामणि पिएम र कोषाध्यक्षमा कूलबहादुर रेउले चुनिएका छन् ।
सदस्यहरूमा क्रमशः धनेश बुढाथोकी, रुपलाल गिरी, पोखरसिंह वली र पूर्णिमा डिसी निर्वाचित भए भने केन्द्रीय प्रतिनिधिमा शंकर केसी र शिवा डाँगी निर्वाचित भएको जनाईएको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।