![](https://usnepalinews.com/wp-content/uploads/2025/02/e0a4a4e0a4b8e0a58de0a495e0a4b0e0a580e0a495e0a58b-e0a486e0a4b6e0a482e0a495e0a4bee0a4aee0a4be-e0a5ace0a5ab-e0a4b2e0a4bee0a496e0a495.jpg)
काठमाडौं – बारा प्रहरीले तस्करीको आशंकामा एउटा मालबाहक ट्रक नियन्त्रणमा लिएको छ।
बिहीबार बिहान प्रहरीले जितपुर सिमरा उपमहानगरपालिका-१ पथलैया चोकबाट ना८ख ४५६३ नम्बरको मालबाहक ट्रक नियन्त्रणमा लिएको हो।
गौरबाट काठमाडौं जाँदै गरेको ट्रक पथलैया चोकमा चेकजाँचमा खटिएको टोलीले बिहान ६:५० बजे नियन्त्रणमा
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।