![](https://usnepalinews.com/wp-content/uploads/2025/02/e0a4a6e0a58be0a4b9e0a58be0a4b0e0a58b-e0a485e0a482e0a495e0a4b2e0a587-e0a498e0a49fe0a58de0a4afe0a58b-e0a4b8e0a587e0a4afe0a4b0-e0a4ac.jpg)
काठमाडौं ।
सेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको पहिलो दिन आज सेयर बजारमा दोहोरो अङ्कको गिरावट आएको हो ।
आइतवार नेप्से परिसूचक ११ दशमलव ४९ अङ्कले घटेर २६८८.३१ को विन्दुमा रोकिन पुगेको छ । जसअनुसार आज ३०५ कम्पनीका ८४ हजार १ करोड ५८ लाख ५५ हजार ६१० कित्ता सेयर खरिद बिक्री हुदाँ आज ८ अर्ब ३९ करोड ८६ लाख ६० हजार ६२८ रुपैयाँ खरिदबिक्री हुन पुगेको छ ।
आन ६८ कम्पनीको मूल्य बढ्दा १६८ को घट्यो भने ६ को स्थिर रहेकाे छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।