![](https://usnepalinews.com/wp-content/uploads/2025/02/e0a4b8e0a581e0a4a8e0a495e0a58b-e0a4aee0a582e0a4b2e0a58de0a4af-e0a4a4e0a58be0a4b2e0a4bee0a4aee0a4be-e0a5ac-e0a4b8e0a4af-e0a4b0e0a581.jpg)
काठमाडौं ।
आज नेपाली बजारमा सुनको मूल्य ६ सय रुपैयाँले वृद्धि भएको हो । जसअनुसार मंगलबार सुन तोलामा एक लाख ७० हजार २०० पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन तोलामा एक लाख ६९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
उता, चाँदीको मूल्य भने केही घटेको छ । जसअनुसार आज १ हजार ९४५ मा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ। सोमबार चाँदी एक हजार ९७५ रुपैयाँमा कारोबार भएको थियो।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।