
काठमाडौं ।
चैत महिनामा वैदेशिक रोजगारमा धेरै कामदार पठाउने म्यानपावर कम्पनीको शीर्ष स्थानमा नीलकमल ह्युमन रिसोर्स प्रालि परेको छ ।
नीलकमलले १ हजार १ सय ४९ जना वैदेशिक रोजगारमा पठाएको भने दोस्रोमा एसओएस म्यानपावर सर्भिस प्रालिले ७ सय ९० जना पठाएको छ । तेस्रो स्थानमा भने प्याराडाइज इन्टरनेसनल प्रालि सबैभन्दा धेरै कामदार विदेश पठाउनेको सूचीमा रहेको छ । जसले ६ सय ५५ जना कामदार वैदेशिक रोजगारीमा पठाएको छ ।
नीलकमलले १ हजार १ सय ४९, एसओएसले ७ सय ९०, प्याराडाइज इन्टरनेसनलले ६ सय ५५ र साउन्ड लाइन्सले ३ सय ६३ जना श्रमिकलाई विदेश पठाएका छन् । यस्तै, अलआसमाक्स कम्पनी प्रालिले ३ सय २०, इन्टरपिड रिक्रुटमेन्ट सर्भिस प्रालिले ३ सय १७, लिंक इन्टरनेसनल प्लेसमेन्ट सर्भिस प्रालिले ३ सय ४, गल्फ म्यानपावर सर्भिस प्रालिले २ सय ९० र एसिया लिंक सर्भिस प्रालिले २ सय ८५ जना श्रमिकलाई विदेश पठाएको छ ।
लुलु इन्टरनेसनल प्रालि २ सय ८४, एयर किंग्स प्लेसमेन्ट प्रालि २ सय ५३, दि रिभर ओभरसिज प्रालि २ सय ५१, सपोर्ट ह्युमन रिसोर्स प्रालि २ सय ४७, लुना एचआर सोलुसन प्रालि २ सय ४१ नाइस रिक्रुटमेन्ट एजेन्सी प्रालि २ सय २७, अल हायात म्यानेजमेन्ट सिस्टम प्रालि २ सय २३, गोल्डेन गेटवे इन्टरनेसनल प्रालि २ सय २१, नौकरी नेपाल रिक्रुटमेन्ट सर्भिस प्रालि २ सय १२, टेस्ला ओभरसिज प्रालि २ सय ३, सान नेपाल प्रालि १ सय ८९, रिलायवल म्यानपावर रिक्रुटमेन्ट प्रालि १ सय ८५, जब सिकर मेनपावर प्रालि १ सय ८४, पिरामिड इन्टरनेसन इम्प्लोइमेन्ट सर्भिस प्रालि १ सय ७९, मास ह्युमन रिसोर्स प्रालि १ सय ७७, इम्पावर ह्युमन रिसोर्स प्रालि १ सय ७४, जलजला रिक्रुटमेन्ट प्रालि १ सय ७३, एचएमटी ओभरसिज प्रालि १ सय ६९, इन्डोअरब मेनपावर प्रालि १ सय ६९, गोर्खा ह्युमन रिसोर्स सोलुसन प्रालि १ सय ५८, पर्फेक्ट रिक्रुटिङ सर्भिस प्रालि १ सय ५८ र आयुश ओभरसिज प्रा लि १ सय ५५ जना श्रमिक विदेशमा काम गर्नका लागि पठाएका छन् ।
त्यसै गरी भिजन एन्ड भ्यालु ओभरसिज प्रालि १ सय ५५, न्यु गोर्खाज इन्टरनेसनल प्रालि १ सय ४९, सुगम ओभरसिज प्रालि १ सय ४८, कञ्चन ह्युमन रिसोर्स म्यानेजमेन्ट प्रालि १ सय ४८, इम्पायर इन्टरनेसनल प्रालि १ सय ४७, वल्र्डनेट रिक्रुटमेन्ट कन्सल्ट्यान्ट्स प्रालि १ सय ४६, शिखर इन्टरनेसनल म्यानपावर सर्भिस प्रालि १ सय ४५, दाना ह्युमन रिसोर्स नेपाल प्रालि १ सय ४३, इगल म्यानपावर कन्सल्ट्यान्ट्स प्रालि १ सय ४३, अल सेक्युर मेनपावर प्रालि १ सय ४०, स्टाइरिस एचआर सर्भिस प्रालि १ सय ३८, मोभिरा रिक्रुटमेन्ट कन्सल्ट्यान्सी सर्भिसेज प्रालि १ सय ३२, लगइन इन्टरनेसन ओभरसिज रिक्रुटमेन्ट प्रालि १ सय ३१, एम्स ओभरसिज प्रालि १ सय २८, ब्रदर्स इन्टरनेसनल इम्प्लोइमेन्ट प्रालि १ सय २८ कान्तिपुर मेनपावर सर्भिस प्रालि १ सय २७, अल्फा रिग्मा ओभरसिज प्रालि १ सय २७, अल जाफर इन्टरनेसनल प्रालि १ सय २४, रोयल इन्टरनेसनल ओभरसिज प्रालि १ सय २३, स्किल्स ग्रुप एचआर प्रालि १ सय २३ र सिडी ह्युमन रिसोर्स प्रालि १ सय २१ जना श्रमिक विदेश पठाएका छन् ।
त्यसै गरी आस्था कन्सल्टिङ प्रालि १ सय २०, एसीसी मेनपावर कम्पनी प्रालि १ सय १७, थ्री ब्रदर्स ह्युमन रिसोर्स प्रालि १ सय १७, वाहा म्यानपावर सप्लायर्स प्रालि १ सय १५, मदरल्यान्ड ओभरसिज प्रालि १ सय १४, डिके रिभर ओभरसिज प्रालि १ सय १३, इजी ओभरसिज प्रालि १ सय १२, आइडियल इन्टरनेसनल रिक्रुटमेन्ट प्रालि १ सय १२, बेस्ट रिक्रुटमेन्ट सर्भिस प्रालि १ सय ११, युरो एसिया एचआर सोलुसन प्रालि १ सय ९, दीपज्योति मेनपावर सर्भिस प्रालि १ सय ७ ओपस म्यानपावर प्रालि १ सय ७, चन्द्र कामना म्यानपावर प्रालि १ सय ६, मिराकल म्यानपावर प्रालि १ सय ६, अल जहारा ह्युमन रिसोर्स कन्सल्यान्सी प्रालि १ सय ५ र त्रिवेणी एचआर सोलुसन प्रालि १ सय ६ जना श्रमिक विदेश पठाएका छन् ।
यस्तै लिडिङ म्यानपावर रिक्रुटमेन्ट सर्भिस प्रालि १ सय ५, अल साहिद ओभरसिज प्रालि १ सय ४, योभान्ट रिक्रुटमेन्ट सर्भिस प्रालि १ सय ४, लिडर ओभरसिज प्रालि १ सय ३, गाइडलान रिक्रुटमेन्ट सर्भिस प्रालि १ सय २, फ्रन्टलाइन रिक्रुटमेन्ट प्रालि १ सय १, राज ओभरसिज प्रालि १ सय १, नेपाल एचआर सोलुसन प्रालि १ सय जना श्रमिकलाई विदेशमा काम गर्नका लागि पठाएका छन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।