
काठमाडौँ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले आफनो खेलाडीहरूलाई हाइ अल्टिच्युड तालिमका लागि मनाङ लगेको छ ।
यतिखेर खेलाडीहरू मनाङमा चिसोमा रमाइरहेका छन् । कोही ढुंगा बोकिरहेका छन् भने कोही मरस्याङ्दी खोलमा नुहाइरहेका छन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।