
काठमाडौं ।
सुनको मुल्य तोलामा १४०० रूपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज प्रतितोला सुनको मूल्य एक लाख ९० हजार ८०० कायम हुन पुगेको छ । बिहीबार भने प्रतितोला एक लाख ९२ हजार २०० रूपैयाँमा कारोबार भएको थियो ।
बिहिवार चाँदी भने प्रति तोला १ हजार ९६० रूपैयाँमा खरिदबिक्री भइरहेको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।