
काठमाडौं ।
बुधबारको तुलनामा आज सुन तोलामा ५ सय रुपैयाँले बढेको छ । आज एक तोला सुनको मूल्य १ लाख ९३ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९३ हजार २ सय रुपैयाँ कायम भएको थियो । यस्तै, आज चाँदीको मूल्य स्थिर रहेको छ । चाँदी तोलामा २ हजार ७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।