
काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डां स्वर्णिम वाग्लेले आफ्नो पार्टी भिजिट भिसा प्रकरणका सम्बन्धमा सरकारसँग उधारो सम्झौता गर्ने पक्षमा नरहेको स्पष्ट पारेका छन् ।
उपसभापति वाग्लेले यस्तो बताएका हुन् । उहाँले सरकार र माओवादी केन्द्रबीच भएको सहमतिमा अनुसन्धानको समयसीमा र कार्यादेश (टिओआर) समेत नभएको कारण आफूहरु सहभागि नभएको बताए ।
उहाँले सरकारको नियत ठिक नभएकै कारण रास्वपाको पाँच बुँदे प्रश्तावमाथि छलफल नगरेको समेत आरोप लगाएका छन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।