नन्दु यादव,
बैशाख२८ बेलाटारी ग्रामिण क्षेत्रलाई मध्यनजर गर्दै बि . स.२०७३/८/२७ गतेका दिन गाेपगन्जमा स्थापना भएकाे मुक्तिनाथ बैंक लिमिटेडकाे शाखाले अाफ्नाे सेवालाई सरल तरिकाबाट जनता सम्म सहज रुपमा पुर्याएकाेमा स्थानियबासि खुसि भएका छन।जनता बैंकमा हाेईन बैंक जनतामा जानुपर्छ भन्ने मुलनाराकाे साथ सन्चालन रहेकाे याे बैंक ले ग्रामिण क्षेत्रमा रहेका जनतालाई भरपर्दाे सेवा दिईरहेकाेमा जनता ले बैकबाट प्रदानहुने सबै किसिमकाे सेवा स्थानिय जनताले पाउने माैका पाएका छन।बैंक ले निक्षेप तर्फ बचत खाता,कलखाता मुद्दती खाता जस्ता कार्यक्रम सन्चालन गरेकाे छ भने धिताे कर्जा तर्फ ब्यापारीक कर्जा,अावास कर्जा,अटाे कर्जा,कृषि कर्जा,ब्यक्तिगत कर्जा,बैदेशिक कर्जा,शैक्षिक कर्जा,सामाजिककर्जा र उपभाेग्य कर्जा लगायतका कर्जा सेवा सन्चालन गरेकाे छ। तेसै गरि बिना धिताे कर्जा तर्फ यसले साधारण कर्जा,बिशिस्ट सदस्य कर्जा,ब्यवसायिक समुहकर्जा,उर्जा कर्जा,उन्नत कृषि कर्जा,अाकस्मिक कर्जा लगायतकाे सेवा दिईरहेकाे शाखा गाेपिगन्यजका कर्जा बिभाग प्रमुख दिपक अधिकारी ले बताउनु भयाे। यसै गरि यसकाे अन्य सेवा हरुमा एबिबियस , एटिएम,एसएमएस,लकर सुबिधा,ई बैंकिङ्क सेवा दिईरहेकाेछ । यश बैक काे लघुबित्त सेवा र अाधुनिक बैंकिङ्क सेवा सन्चालन गरेकाे बैक का प्रमुख भरतराज ढकाल ले बताउनु भयाे मुक्तिनाथ बैक छाेटाे समयमा यिक्षेत्र काे जनता काे असल साथिकाे रुपमा बन्न सफल भएकाे जनताहरुले बताउछन।मुक्तिनाथ बैक काे शाखा कार्यालय स्थापनाले अाफुहरुकाे जीवन ई अगाडि तथा बिकास तर्फ गईरहेकाे जनताहरु ले बताउछन। बैंक बाट किभिन्न किसिमकाे कर्जा लिई माछा पालन, सुघुर पालन तर्कारी खेति, बाख्रापालन लगायतका काम गर्दै अाईरहेका छन ब्यवसाय गरि अाफ्गनाे बालबच्चा पढाउने देखि लियर घरकाे दिनचर्या चलाउन सहज भएकाे बताईएकाे छ। ग्रामिण क्षेत्र का जनताहरु काे जीवन उकास्न याे बैककाे महत्त्वपूर्ण याेगदान रहेकाे छ।।अहिले याे बैंक ले१८ वटा गा. बि.स का जनताहरुलाई अाफ्नाे सेवा प्रदान गर्दै अाईरहेकाे छ।भने देशभरि प्रत्यक्षरुपमा १ लाख १५ हजार सेवाग्राहि रहेका छन। नेपाल राष्ट्र बैकबाट “ख”बर्गकाे ईजाजत प्राप्त राष्ट्रिय स्तरकाे बिकास बैककाे रुपमा परिचित रहेकाे छ।नेपालकाे विभिन्न जिल्लाका जनताहरुलाई अाफ्नाे सेवा प्रदान गर्ने उदेश्यले ६२ वटा शाखा कार्यालय सन्चालनमा रहेका छन। बैक का कार्यकारी प्रमुख भरत राजढकालले हालै काठमाण्डाैमा भएकाे बिकास बैंक एसाेसेसन अफ नेपालकाे ११ अधिबेशनबाट अध्यक्ष पदमा नियुक्त हुनुभएकाे छ।