
काठमाडौं ।
गत शनिवार एकै दिनमा इरान र पाकिस्तानबाट १,५७६ अफगान शरणार्थी परिवार आफ्नो मातृभूमि अफगानिस्तान फर्किएका छन्।
अफगान शरणार्थी मामिला मन्त्रालयका अनुसार तीमध्ये ८१ परिवार पाकिस्तानबाट र १,४९५ परिवार इरानबाट स्वदेश फर्किएका हुन्।
अफगानिस्तानमा पछिल्लो समय शरणार्थीहरूको स्वदेश फर्कने क्रम तीव्र भइरहेको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।