
काठमाडौं ।
रामेछापमा स्कारपियो दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
दुर्घटना शनिबार राति भएको हो।
गाडी अनियन्त्रित भई सडकबाट खस्दा उक्त घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।