
काठमाडौं ।
तारकेश्वर नगरपालिका–७ मा आज बिहान एक ईभी माइक्रो बस साङला खोलामा खस्दा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।
बागमती प्रदेश ०६–००१ ज ०५६२ नम्बरको सो माइक्रो चार्जिङ स्टेसनबाट बसपार्कतर्फ जाँदै गर्दा काठमाडौं–नुवाकोट सडक गुड्ने क्रममा साङला खोलामा खसेको हो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।