
काठमाडौं ।
देशका विभिन्न स्थानहरूमा पाँच जनाको मृत अवस्था भेटिएको छ।
धनुषाको जनकपुरधाम, बर्दियाको गुलरिया, सुनसरीको इटहरी, सिन्धुपाल्चोकको मेलम्ची, र कञ्चनपुरको बेलौरीमा फरक–फरक स्थानमा मृत अवस्थामा फेला परेका हुन्।
मृतकहरूमा ८० वर्षीय वृद्धदेखि १० वर्षीय बालकसमेत छन्।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।