
काठमाडौं ।
दक्षिण कोरियाली कम्पनी जी–फिलोस कोअपरेटिभ लिमिटेडले नेपालमा ग्रीन हाइड्रोजन उत्पादनमा लगानी गर्ने प्रस्ताव अघि सारेको छ ।
कम्पनीले करिब ५० करोड अमेरिकी डलर ७ अर्ब रुपियाँभन्दा बढी लगानी गर्ने योजना प्रस्तुत गरेको हो ।
लगानी बोर्ड नेपालसँग बिहीबार समझदारी पत्र (एमओयू) हस्ताक्षर हुने तयारी भएको छ । कम्पनीले २० मेगावाट क्षमताको पाइलट प्लान्टमार्फत इलेक्ट्रोलाइसिस प्रक्रियाद्वारा हाइड्रोजन उत्पादन गर्नेछ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।