
काठमाडौं ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा गोली प्रहार भएको छ।
घटनामा तीन जना घाइते भएका छन्। प्रहरीका अनुसार घटनाको अनुसन्धान जारी छ भने घाइतेहरूको उपचार नजिकैको अस्पतालमा भइरहेको छ।
सुरक्षालाई थप कडा बनाइएको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।