
काठमाडौं ।
मन्त्रीक्वाटरमा तोडफोड भएपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत मन्त्रीहरूलाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ।
उनीहरूलाई सैनिक मुख्यालय हुँदै बालुवाटार लगिएको छ।
भैसेपाटीस्थित प्रदेश प्रमुख मन्त्रीको निवासमा समेत तोडफोड भएको छ। सुरक्षाको चाप बढेसँगै सेनाले उद्धार प्रक्रिया थालेको हो।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।