
काठमाडौं ।
बर्दियाको कुरबाबा नगरपालिका–७ बठनपुरका विजय बुढाका १३ वर्षीय छोरा अभिषेक बुढाको ओराइ खोलामा पौडी खेल्ने क्रममा मंगलबार दिउँसो डुबेर मृत्यु भएको छ।
घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।