काठमाडौं ।
ट्राफिक प्रहरीले काठमाडौंमा पैदलयात्रीमाथि मुक्का हानेको आरोपमा कार चालक पारस बमलाई पक्राउ गरेको छ।
ट्राफिक प्रहरीले घटनाको विवरण अनुसार आवश्यक कारबाही अघि बढाएको जनाएको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।

Copyright © All Rights Reserved. 2014 By Sajha TV