जेष्ठ १६
नेपालको मध्यभागमा पर्ने ७६औ जिल्लाको नामले परीचित चितवन जिल्ला सधिय राज्य प्रणालीमा रुपान्तरण भए पश्चात ७ स्थानिय तहमा बिभाजित भएको छ । यस अनुसार नेपाल सरकारले आर्थिक वर्ष २०७४÷०७५मा ७ स्थानिय निकायमा गणतन्त्र दिवसको अवसरमा यस वर्षको बजेट बक्तब्य मार्फत निम्न अनुसार बितिय समानीकरण र शशर्त अनुदानको रुपमा रकम बिनियोजन उपप्रधान तथा अर्थ मन्त्री कृष्ण बहादुर महराले बजेट बक्तब्यमा प्रस्तुत गर्नु भएको हो ।
नेपालको आ.व. ०७४/०७५ मा चितवन जिल्लामा विनियोजित रकम हजारमा
क्र.स. स्थानिय तह वितिय समानीकरण शशर्त अनुदान जम्मा रकम
१ भरतपुर मानपा ७९,९७,९८, ५३,२९,०६ १,३३,२७,०४
२ कालिका २३६५९३ ११२२५७ ३४८८५०
३ खैरहनी २४१२९८ १०७४९६ ३४८७९४
४ माडी २५००९६ १३६८४२ ३८६९३८
५ रत्ननगर २६८६७८ १५८८०१ ४२७४७९
६ राप्ती २९७२१४ १४५७५६ ४४२९७०
७ इच्छाकामना १७९२५६ ११९०३९ २९८२९५
अन्य जिल्लाको विनियोजित रकम हेर्न सकिने ब्यवस्था गरीएको छ
http://www.mof.gov.np/uploads/document/file/Red%20Book%20Local%202074-75_20170530083721.pdf