जेठ २२। नेपाल उद्योग बाणीज्य महासंघ प्रदेश न. १ को अधिबेशनबाट प्रदेशको अध्यक्षमा बरिष्ठ उद्योगपति नरेन्द्र खड्का चयन हुनुभएको छ । महासंघका पुर्व केन्द्रिय सदस्य समेत रहनुभएका खड्का अध्यक्षमा ११ सदस्सीय नयां समिती सर्वसम्वत रुपमा चयन भएको हो ।अधिबेशनको उद्घाटन समारोहमा बोल्दै उद्योग बाणीज्य महासंघका पुर्व अध्यक्ष अध्यक्ष महासंघका विरिष्ट सदस्य बरिष्ठ उद्योगपति चण्डीराज ढकालले अब निजी क्षेत्र नेपालमा बढी भन्दा बढी वैदेशिक लगानी भित्राउने योजनामा रहेको बताउनुभयो ।सो अवसरमा उद्योग बाणीज्य महासंघका पुर्व उपाध्यक्ष एवंम् बरिष्ठ उद्योगपति किशोर प्रधानले सरकार र निजी क्षेत्र बिच एउटै सिक्काका दुई पाटा भएकाले सहकार्य गरी देशलाई आर्थिक सम्बद्धि तर्फ अघि बढाउनुपर्ने बिचार राख्नुभयो । कार्यक्रम सभाका अध्यक्ष एवंम् उद्योपति टंक दुलालको सभापतित्वमा सम्पन्न भएको थियो । विराटनगर । नेपाल उद्योग बाणीज्य महासंघ प्रदेश न. १ को अधिबेशनबाट प्रदेशको अध्यक्षमा बरिष्ठ उद्योगपति नरेन्द्र खड्का चयन हुनुभएको छ । महासंघका पुर्व केन्द्रिय सदस्य समेत रहनुभएका खड्का अध्यक्षमा ११ सदस्सीय नयां समिती सर्वसम्वत रुपमा चयन भएको हो ।अधिबेशनको उद्घाटन समारोहमा बोल्दै उद्योग बाणीज्य महासंघका पुर्व अध्यक्ष अध्यक्ष महासंघका विरिष्ट सदस्य बरिष्ठ उद्योगपति चण्डीराज ढकालले अब निजी क्षेत्र नेपालमा बढी भन्दा बढी वैदेशिक लगानी भित्राउने योजनामा रहेको बताउनुभयो