नेपाली लोकसङित क्षेत्रमा बालचन्द्र बराल नौलो नाम होइन। उनले छोटो समयमा विभिन्न लोकदोहोरी भाका गायर आफ्नो स्थान बनाइसकेका छन। सालैजो भाखा,पन्चेबाजाको गित,दसै तिहार गित,तिज गित लोकदोहोरी गित, र अइले पछिल्लो समयमा आफ्नै म्युजिक कम्पनी अन्जुली म्युजिक प्रा.लि बाट मौलिक लोक भाका लाउ माया लाउनी ले सार्बजनिक गरेका छन । मौलिक र मन छुने गित गाउन रुचाउने बालचन्द्र बराल ले छोटो समयमा मा नै चर्चा कमाउन सफल भएका छन। र उनको बेस्ता पनि दिन प्रदिन बदै गाको छ।
घात गर्ने साथी हुदैन, नरौउ आमा, नमस्ते झोर्ले, नकली छौं, हन्कङ आडि, रुमाल फरर,र म्याग्दी खोला जस्ता चर्चित गित गाइसकेका बाल्चन्द्र बराल पछिल्लो समयमा एकै साथ पन्चेबाजा गित लाउरे दाइ र मौलिक गित लाउ मया लाउनेले बजारमा लिएर आएका छन। कुमार बस्नेत को मौलिक लय सिर्जना रहेको गित लाउ मया लाउनी बोल को गित माया प्रेम मा आधारित रहेको छ। जस्मा स्वोर बालचन्द्र बराल र जमुना राना को छ भने सब्द सिर्जना बालचन्द्र बराल को रहेको छ। सुदन बस्नेत को छायांकन र सम्पादन मा रहेको गित मा रिना थापा र यम अर्याल को अभिनय र स्मृति तिमिल्सिना गुरुआमा को निर्देशन रहेको छ। उक्त गितलाई अन्जुली म्युजिक प्रा।लि ले बजार ब्यबस्थापन गरेको छ।