२२ मंसिर , भोजपुर – भोजपुरमा माओवादी उम्मेदवार सुदन किरातीले अग्रता कायम गरेका छन् ।
प्राप्त पछिल्लो मतपरिणाम अनुसार किरातीले १० हजार ९ सय ७१ मत ल्याएका छन् भने कांग्रेस उम्मेदवार उमेशजंग रायमाझीले ६ हजार ४ सय १४ मत प्राप्त गरेका छन् ।

Copyright © All Rights Reserved. 2014 By Sajha TV