२०७४ असार १ बिहिबार
मेष —भोजभतेरमा सहभागीहुने अवसरमिलेतापनि रमाइलो लाग्ने छैन् परिवार तथा दाजुभाइमा विवादहुने छ । ससुराली तथा मावलीबाट घात हुने, स्वास्थ्यमा समस्या आउनसक्छ ,भुमिवाहनबाट नोक्सानी ,अकं ३, ७ शुभर हरियो ,सेतो र पश्चिम दिशाशुभ रहेको छ । ॐ नम शिवाय नमः मन्त्र जप गर्दा राम्रो तथा पंहेलो बस्त्र दान गर्दा प्रगति हुनेछ ।
बृष— दाजुभाइ विचमा विवाद , सन्तानकोलागी चिन्ता , आकस्मिक यात्रा , छातीमा समस्या तथा जग्गाजमिनमा लगानी, व्यापारमा घाटा , जागीरको अवसरमिल्नेछ । मनमा चोट पुग्नेकुराहरु सुन्नुपर्ने छ । शुभ अकं ७,९ शुभ रगं सेतो पश्चिम दिशा शुभ ॐ बाशुदेवाय नमः मन्त्र जप तथा तिल दान गर्दा राम्रो हुनेछ ।
मिथुन—झगडामा फस्ने , खर्चमा तिहुनेछ । अध्ययन अध्यापनमा अरुची ,राजनितीमा खासै राम्रोहुनेछैन् ।वैदेशिक यात्रा ,व्यवसायिक कुराकानी तथा योजनाकोलागी भेटघाट, साँस्कृतिक समारोहमा सहभागी हुनुपर्ने छ । शुभ अकं १,५, हल्का पंहेलो , दक्षिण दिशा शुभ रहेको छ । ॐ बाशुदेवाय नमः मन्त्र जप तथा तिल दान गर्दा राम्रो हुनेछ ।
कर्कट—विशिष्टि व्यक्ति तथा देशबिदेशबाट पनि सहयोग मिल्ने छ , मायापिरतीका कुराहरु तथा ,रमाइलो यात्राहुने छ ,मित्रहरुबाट नै धोका हुने हुदाँ होसियार हुनुहोला, तर्कवितर्कले सताउने छ । चिन्ता बढेर जान सक्छ । शुभ अकं ४ ,७ रगं हरियो दक्षिण दिशा शुभ रहेको छ। ॐ गोविन्दाय नमः मन्त्र जप तथा तेल दान गर्दा राम्रो हुनेछ ।
सिंह —वित्तियक्षेत्रमा प्रगति हुँदै जाने छ ।भविष्यकोलागी योजना बन्ने छ , व्यापार व्यवसाय,शैक्षिकक्षेत्रमा धेरै परिश्रम गर्नुपर्नेछ । अरुकोकाम गर्नैपर्ने तर जश मिल्ने छैन ् सावारी दुर्घटना, वैदेशिक कार्यमा अवरोभ हुने छ । शुभ अकं ५ ,८ शुभ रगं मिश्रित ,दिशा पुर्व ॐ ह्रीं ॐ नमः मन्त्र जप तथा फलफुल भोजन गराउदा राम्रो हुनेछ ।
कन्या —सन्तानको सुखमिल्ने छ , आर्थिक प्रगति मिल्ने छ । अध्यायन तथा अध्यापनमा सफलता मिल्ने ,साथीभाईबाट सहयोग , दाम्पत्य जिवनमा तनाव, रमाइलो यात्रा , बैदेशिक काममा ढिलासुस्ती , शुभ अकं ६ , ९ , कालो रगं र पुर्वदिशा शुभ रहेको छ । ॐ दुर्गा देव्यै नमः मन्त्र जप गर्दा राम्रो हुनेछ ।
तुला — जिम्वेवारीका कामहरु आउने छन् । परिवार तथा सामाजबाट नै अपमान हुन सक्छ । व्यापार व्यावसाय तथा अध्यायन अध्यापनमा सफलता मिल्ने छ । रमाइलो यात्रा , माया प्रेमको वातावरण सृजना हुने ,शुभ अकं १,३ ,रगं हल्का हरियो पश्चिम दिशा शुभ रहेको छ । ॐ नम शिवाय नमः मन्त्र जप गर्दा राम्रो तथा पंहेलो बस्त्र दान गर्दा प्रगति हुनेछ ।
बृश्चिक— मनमा असान्ती तथा चञ्चलता आउन सक्छ । पढाई लेखाइमा असन्तुष्टि । बिश्वास गरेका बाटनै अपमान हुनु्पर्ने छ । जग्गा जमिनमा फाइदा रहेको छ ।, झुट्टा आरोप तथा अरुले मन दुखाउने कुराहरुमात्र गर्ने छन् । शुभ अकं ४, ७ रगं रातो ,उत्तर दिशा शुभरहेको छ । ॐ भैरवाय नमः मन्त्र जप तथा कुकुरलाई भोजन गराउदा राम्रो हुनेछ ।
धनु—समय मध्यम छ , आर्थिक संकटको सामना गर्नुपर्ने छ । पारिवारीक कलह हुने छ । क्रय—विक्रयकोकाममा नोक्सानी ,शरीरमा आलस्य आउने छ । घमण्ड आउन सक्छ । साहित्य लेखनमा मन जानसक्छ । शुभ अकं ५ ,८ रगं पंहेलो ,पुर्वदिशा शुभरहेको छ । ॐ नम शिवाय नमः मन्त्र जप गर्दा राम्रो तथा पंहेलो बस्त्र दान गर्दा प्रगति हुनेछ ।
मकर— शंका तथा गलत कार्यमा मन जान सक्छ । अचलसम्पत्तिको दुरपयोग तथा शिक्षामा कमजोरी । मानसिक आनन्दको अनुभूति , ऐतिहासिक स्थलको भ्रमण, इष्टमित्रबाट नै अपमान हुन सक्छ । विदेशबाट आर्थिक लाभ ,शुभ अकं ७ ,९ , रगं कालो । दक्षिण दिशा शुभ ॐ भैरवाय नमः मन्त्र जप तथा कुकुरलाई भोजन गराउदा राम्रो हुनेछ ।
कुम्भ–आध्यान तथा अध्यापनमा रुची आउने छैन्। विवादको सामाना गर्नुका साथै माल सामान चोरी हुन सक्छ होसियारी हुनुहोला । मनमा असान्ती, बिश्वास गरेका बाटनै अपमान हुनेछ । जग्गा जमिनमा फाइदा रहेको छ । शुभ अकं ४ ,७ रगं पियाजी पुर्वदिशा शुभ ॐ नम शिवाय नमः मन्त्र जप गर्दा राम्रो तथा पंहेलो बस्त्र दान गर्दा प्रगति हुनेछ ।
मिन— धार्मिक कार्यमा मन जाने ,शारिरीक थकान हुने , चल–अचल सम्पत्तिमा बृद्धि हुने , नयाँकामको सुरुवात , अध्यायनमा रुची आउने छ । पदोन्नतिको योग रहेको छ । बैदेशिक रोजगारीको काम बन्ने छ । जग्गा जमिनमा विवाद आउन सक्छ , शुभ अकं २ , ५, सेतो रगं एवं पश्चिम दिशा शुभ ॐ भा्रँः भ्रान्तयै नमः मन्त्र जप तथा रातो बस्तु दान गर्दा राम्रो हुनेछ ।