तदनुसार डिसेम्बर २३ तारिख
मेष — जोश जाँंगर र हिम्मत बढ्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ ।
बृष — कला र गलाको प्रभाव बढ्नेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ ।
मिथुन — शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । श्रमको उचित मुल्याङन हुनेछ । प्रेममा मधुरता छाउनेछ ।
कर्कट — धर्म तथा समाजसेवामा मन लाग्नेछ । विद्यामा सफलता पाइनेछ । मनमा शान्ति छाउनेछ ।
सिंह — मनमा निरासा र शरीरमा आलस्य आउला । नजिकैका व्यक्तिबाट कार्यमा बाधा आउनेछ । आर्थिक सङ्कट छाउनेछ ।
कन्या — व्यापार व्यवसायमा प्रगति होला । लक्ष्मी प्रसन्न हुने योग छ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ ।
तुला — पारिवारिक चिन्ताले सताउनेछ । बैदेशिक क्षेत्र कमजोर रहला । आर्थिक क्षेत्रमा सङ्कट छाउला ।
बृश्चिक — अनुहारमा कान्ति र मनमा शान्तिा छाउनेछ । अधुरो काम बन्नेछ । मिष्ठान्न भोजन प्राप्ति होला ।
धनु — यात्रामा सावधानी अपनाउनु पर्नेछ । साना तिना समस्यामा अल्झिनुपर्नेछ । कुविचारमा मन जानेछ ।
मकर — व्यापार,व्यवसायबाट फाइदा लिन सकिनेछ । लाभदायक यात्रा हुनेछ । वाहान सुख मिल्ने योगछ ।
कुम्भ – विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनेछ । शुभ असुभ समाचार सुनिएला । मध्यम खालको दिन छ ।
मिन — प्रेम र मित्रताको बन्धन कसिनुका साथै नयाँ कार्यको थालनी हुनेछ । साँझमा पैशा खर्च हुने योग छ ।
स्रोत : हाम्रो पात्रो ( ज्यो.प. नारायणप्रसाद दुलाल )