०९ पौष , इनरुवा – जिल्लामा केही वर्षयता लोपोन्मुख अवस्थामा पुगेको तोरी बाली संरक्षणका लागि संरक्षणतर्फ अग्रसरता देखाएका छन् ।
आफ्नो खेतबारीमा तोरी उत्पादन नहुँदा तोरीको अशुद्ध तेल खान बाध्य रहेका किसानले आफ्नै सक्रियतामा तोरी संरक्षण्मा जुटेको हुन ।
हरीनगरा, देवानगञ्ज, बर्जू, गढी, भोक्राहा लगायतका गाउँपलिकाका ग्रामीण क्षेत्रका किसानले तोरी संरक्षणका लागि एक कट्ठादेखि एक बिघासम्म तोरी खेती लगाएका छन् ।
यो खबर आजको गोरखापत्रमा छ ।