११ पौष , काठमाडौँ – ईन्धन भण्डारणको जग्गा खरिद अनियमितता आरोपमा कारवाहीमा परेका निर्देशक गोपाल खड्काले फेरि निगम फर्किन लबिङ शुरु गरेका छन् ।
खड्काले भावी प्रधानमन्त्रीको रुपमा चर्चामा आएका एमाले अध्यक्ष केपी ओलीलाई भेटेर निगम फर्किन वातावरण मिलाईदिन आग्रह गरेका छन् ।
खड्का केही दिनअघि ओलीलाई भेट्न निजी निवास बालकोट पुगेका थिए ।
यो खबर आजको नागरिकमा छ ।